नेपाल भर्सेस यूएईः नेपाललाई सातौ सफलता

काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले सातौ विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले २६ औँ ओभरमा सातौ विकेट गुमाएको हो । सन्दीप लामिछानेले आयान खानलाई आउट गरे । यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले रोहन मुस्तफाको विकेट हात पारे ।
करण केसीले २ तथा गुल्सन झा, सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया