शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

तस्वीरमा मण्डलामा प्रदर्शित थिएटर कला

काठमाडौं– बानेश्वरस्थित मण्डला थिएटरमा थिएटर कला प्रदर्शन गरिएको छ । अन्तरराष्ट्रिय नृत्य दिवशको अवसरमा यस्तो कला देखाइएको हो ।

कलालाई जून शिर्षक दिइएको छ ।

सिक्वेल फाउण्डेसन र एस्थेटिक डान्स स्टुडियोको आयोजनामा सातासम्म चल्ने यो कार्यक्रम हिजोबाट सुरु गरिएको थियो ।