निरा पाण्डे आचार्यलाई न्याय दे !

काठमाडौँ- निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै काठमाडौंँ प्रदर्शन भएको छ । आज दिउँसो पीडितका परिवार तथा आफन्तजनले माइतिघरदेखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।
अघिल्लो साता सरस्वतीनगर, चाबहिलमा भाँडा पसल सञ्चालक पाण्डेको रहस्यमय तरिकाले हत्या भएको थियो । उनको हत्या भएको दुई हप्ता नाघिसक्दा पनि अपराधी पत्ता नलागेको भन्दै आज प्रदर्शनमा उत्रेका हुन् ।

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

प्रतिक्रिया