थप २२५ जना कोभिड संक्रमितको मृत्यु
९ हजार ४८३ जनामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २२५ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनस.ख्या मन्त्रालयकाअनुसार मंगलबार २२५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया