नेपाल र कुवेतको खेल सुरु, ४२ ओभरमा छोट्याइयो

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको खेल वर्षाका कारण प्रभावित बनेपछि खेल ४२ ओभरमा छोट्याइउको छ ।
दुबै इनिङ्सको ८-८ ओभर घटाइएको हो । अब दुबै टिमले ४२-४२ ओभर ब्याटिङ गर्ने भएका छन् ।
वर्षाका कारण खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ४१ जोडेको छ । कप्तान रोहित पौडेल ३० तथा कुशल मल्ल ३२ रनमा नटआउट छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया