सामान्य लक्ष्य पछ्याएको कतारले गुमायो आठौँ विकेट, नेपालको उत्कृष्ट बलिङ

काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसँग खेलिरहेको कतारले आठौँ विकेट गुमाएको छ ।
घरेलु टिम नेपालले दिएको १५८ रनको चुनौती पछ्याउँदै गरेको कतारले आठौँ विकेट गुमाएको हो ।
नेपालका सोमपाल कामी, सन्दिप लामिछाने, ललितनारायणले विकेट लिए । सोमपालले ३, सन्दिप तीन र ललितले दुई विकेट लिएका हुन् ।
सोमपालले सोमपालले मोहम्मद तानविरलाई शून्यमै बोल्ड आउट गराएका थिए भने इमाल लियानागलाई ६ रनमा बोल्ड आउट गराए । उनले इक्रामउल्लाह खानलाई पाँच रनमा आउट गराएका हुन् ।
त्यस्तै, सन्दीप लामिछानेले जाहिर इब्राहिमलाई १५ रनमा र मोहम्मद रिजलानलाई चार रनमा आउट गराए ।
त्यस्तै, ललितनारायणले काम्रान खानलाई आठ रनमा पभेलियन फर्र्काए उनले सातौं विकेटमा अमिरलाई आउट गरेका हुन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया