कोभिड खोप सहज गर्न अध्यादेश

काठमाडौं : कोभिड-१९ विरुध्द खोप उपलब्धता सहज गर्ने उद्देश्यसहित ‘औषधि (तेस्रो संशोधन) अध्यादेश जारी भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएको हो ।
‘खोपको सहजतालगायत व्यवस्था गर्न’ राष्ट्रपतिबाट अध्यादेश जारी भएको हो । राष्ट्रपतिका सञ्चारविज्ञ टिकाप्रसाद ढकालको ट्वीटअनुसार, ‘विश्व बजारमा खोप उपलब्ध हुने सम्भावनालाई मध्यनजर गरी तयार गर्न आवश्यक समयसमेतका लागि अध्यादेश जारी गरिएको हो ।’

प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

प्रतिक्रिया