पुरानो बसपार्क क्षेत्रमा फुटपाथ मिचेर बनाएका संरचना महानगरले हटायाे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा फुटपाथ मिचेर बनाएका संरचना हटाएको छ ।
मंगलबार महानगरले फुटपाथ क्षेत्र खाली गर्न डोजर लगाएर अनधिकृत संरचना हटाएको हो । सो क्रममा महानगरले सो क्षेत्रमा रहेको अस्थायी प्रहरी बिट समेत भत्काएको छ । फुटपाथ क्षेत्रलाई खाली गर्ने महानगरको नियमित कार्य अन्तर्गत सो क्षेत्रको सडक पेटीमा रहेको संरचना हटाएको महानगरले जनाएको छ ।

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

प्रतिक्रिया