५४ हजार बढी मत ल्याएर चितवनमा रवि लामिछानेको शानदार जित

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जित निकालेका छन् । लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ११२५१ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३५ मत पाएका छन् ।
आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो ।

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

प्रतिक्रिया