तनहुँ - १ उपनिर्वाचन : वाग्लेले पाए १३७४९ मत, भट्टराई र खनालको कति ?

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।
वाग्लेले १३७४९ मत ल्याएका छन् ।
त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई रहेका छन् । भट्टराईले ८०३७ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । उनले ४३९४ मत पाएका छन् ।
मंगोल नेशनल अर्गनाइजेसन पार्टीका प्रेम बहादुर थापाले ९९ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ४४ मत पाएकी छन् । नागरिक उन्मुक्ति पार्टीका भिमबहादुर सुनार १८ मत पाएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले १३ मत पाएका छन् ।
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा १७०९ जनाले गाउँ छाडे

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

प्रतिक्रिया