स्वास्थ्य सामग्री लिएर बेइजिङबाट उड्यो विमान

बेइजिङ : चीन सरकारको अनुदानमा उपलब्ध गराइएको पहिलो खेपको अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको राष्ट्रियध्वजाबाहक विमान काठमाडौँका लागि उडेको छ । विमानले ४ सय थान सिलिण्डर, १७३ थान कन्सनट्रेटर्स र १० थान भेन्टिलेटर बोकेको छ । बेइजिङ दूतावास कूटनीतिक नियोग उपप्रमुख सुशिल कुमार लम्सालले इकागजलाई उक्त जानकारी दिए ।
सोमबार चीनका लागि नेपाली दूतावासमा उक्त सामग्री हस्तान्तरण कार्यक्रम विभिन्न चरणमा आयोजना गरिएको थियो ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया