गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाको अधिवेशन शनिबार ९ गते मात्र आह्वान गरेको थियो ।
उक्त अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव राखेका थिए । तर, मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि शनिबारको बैठक सकिएको थियो ।
शनिबार नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो । सरकारको सिफारिसमा गुरुङले प्रदेश सभा अधिवेशन अन्त्य गरेका हुन् ।
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा १७०९ जनाले गाउँ छाडे

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

प्रतिक्रिया