प्रिमियर लिगमा बर्नलीले फुलह्यामलाई हरायो
काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा बर्नलीले फुलह्यामलाई हराएको छ । सोमबार राती भएको खेलमा बर्नलीले फुलह्यामलाई २ ० गोलले हराएको हो ।
बर्नलीलाई जिताउन अश्ले वेष्टवुड र क्रिस वुडले गोल गरे । जितपछि बर्नली ३५ खेलबाट ३९ अंकसहित लिगको १४ औँ स्थानमा छ । फुलह्याम भने २७ अंकसहित रेलिगेसन जोनमा छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया