ईपीएस शाखालाई पर्यटनमन्त्री किरातीको प्रश्न : कोरिया जाँदा प्रतिव्यक्ति नाफा कति आउँछ ?

काठमाडौँ- वैदेशिक रोजगारी ईपीएस शाखा कोरियालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रश्न सोधेका छन् । शुक्रबार उनले मन्त्रालयमा आयोजित एक अन्तर्क्रियामा ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाँदा कति लागत हो भनी प्रश्न गरेका थिए ।
- ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो ?
- प्रतिव्यक्ति नाफा कति आउँछ ?
- कति प्रतिशत बढाउन पाउने नियम छ ?
-कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके ?
- समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ ?
- कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ कोरियन एयरलाइन्सले किन अत्यधिक भाडा लिएको ?

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

एमाले सचिवालय बैठक बस्दैँ

अर्थसहित ४ समितिको बैठक बस्दैँ

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

प्रतिक्रिया