देवचुली नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौं – नवलपरासीको बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। बैशाख १७ गतेबाट सुरु हुने निःशुल्क लोकसेवा तयारी कक्षाका लागि नगरपालिकाले दरखास्त दिएकालाई उपस्थित हुन आह्वान गरेको हो ।
नगरपालिकाले गत वर्षको माघ २५ मा सूचना प्रकाशित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सन्चालनक लागि दर्खास्त आह्वान गरेको थियो ।
यस्तो छ सूचना

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया