सोमबार कोभिडबाट १३९ को मृत्यु, ९,२७१ जना संक्रमित थपिए

काठमाडौँ ः सोमबार कोभिड संक्रमणका कारण १३९ को मृत्यु भएको छ। कुल मृत्यु ३ हजार ८ सय ५९ जना छन् । १८ हजार ४ सय ११ जनाको परीक्षण गर्दा ९ हजार २ सय ७१ जनामा कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ६ हजार ७ सय ९४ जना संक्रमणमुक्त भइसकेका छन् । मुलुकभर कुल संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया