विवादले फाइदामा प्रकाश सपुतको ‘सकम्बरी’, हप्तामै करोडले हेरे

काठमाडौँ - प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले सिर्जना गरेको विवाद थामिने नाम छैन । यसैगरी गीतले पाइरहेका दर्शक पनि । कतिसम्म भने यो गीतले रिलिज भएको हप्ता दिनमै करोड दर्शक पाएको छ । सम्भवतः छोटो समयमा करोड भ्युज पुग्ने यो पहिलो गीत हो ।
विगतमा कुनै गीतले करोड दर्शक पाउँदा संगीतकर्मी हर्कले फुरुङ हुन्थे । मिडिया बोलाएर धुमधामसँग करोडको केक काटिन्थ्यो । तर प्रकाश सपुतको गीतले नयाँ बेन्चमार्क खडा गरेको छ ।
गीतको भिडियोलाई लिएर परस्पर विरोधी मत सार्वजनिक भइरहेका छन् । गीतलाई लिएर रात्रिकालीन मनोरञ्जन व्यवसायी आपत्ति जनाइसकेका छन् । तर यी सबै कुराको फाइदा गीतलाई भएको छ । यही कारण गीतले छोटो समयमै करोड भ्युज पाएको हो । प्रकाश सपुत सिर्जित धेरै गीत करोड क्लब प्रवेश गरेका छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया