एनएमबी बन्यो हेजिङ्ग कारोबार गर्ने नेपालको पहिलो वाणिज्य बैँक

काठमाडौँ- एनएमबी बैँक हेजिङ्ग कारोबार गर्ने नेपालको पहिलो वाणिज्य बैँक बनेको छ । एम्सटरडमको द करेन्सी एक्सचेन्ज फन्ड (टीसीएक्स) र वासिङ्टनको एमएफएक्स करेन्सी रिस्क सोलुसन्ससँगको सहकार्यमा एनएमबी बैँकले ८ मिलियन अमेरिकी डलर बराबरको हेजिङ्ग कारोबार गरेको हो ।
नन्डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण टीसीएक्सले उपलब्ध गराएकोर सोसम्वन्धित कारोवार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो ।

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

प्रतिक्रिया