प्रतिनिधिसभा नियमावलीमा आधारित भएर आफ्नो अभिव्यक्ति दिन सांसदलाई सभामुखकाे आग्रह

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीमा आधारित भएर संसद्मा आफ्नो अभिव्यक्ति दिन सांसदलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको सुरुमै उनले विषयवस्तु र प्रतिनिधि सभा नियमावलीमा आधारित भएर आफ्ना भनाइहरू राख्न सांसदहरूलाई सचेत गराएका हुन् । सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरू, विषयमा आधारित भएर माननीय सदस्यहरूले खासगरी नियमावलीमा आधारित भएर आफ्नो अभिव्यक्ति दिनुहुनेछ ।’
सांसदहरूले आकस्मिक समय, शून्य समय र विशेष समयमा बोल्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमै गरिएको हुन्छ । सोही अनुसार सांसदहरूले संसद्मा आफ्ना अभिव्यक्ति दिनुपर्ने सभामुख घिमिरेको भनाइ थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया