शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

मन्त्रिपरिषद् विस्तार हुँदै, एनपी साउद परराष्ट्रमन्त्री

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेको यो आठौँ पटक हो ।

नेपाली कांग्रेसका एनपी साउद मन्त्री बन्‍ने भएका छन् । साउदलाई परराष्ट्रमन्त्रीमा दिउँसो ४ बजे सपथ गराउने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

वैशाख १० गते हुने उपनिर्वाचनपछि मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।