बुटवलमा थप दुई संक्रमित पुरुषको मृत्यु

बुटवल : रुपन्देहीको बुटवलस्थित कोभिड विशेष अस्पतालमा आज विहान थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल ७ का ४५ वर्षीय पुरुष र तिलोत्तमा १ का ६४ वर्षीय पुरुष रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
उनका अनुसार वैशाख २४ गते भर्ना भएका बुटवल ७ का पुरुषको सोमबार बिहान ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो भने १७ गते भर्ना भएका तिलोत्तमा १ का पुरुषको ८ बजेर ४२ मिनेटमा मृत्यु भएको हो ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया