आज संसद् बैठक : सम्भावित कार्यसूचीमा के छ ?

काठमाडौँ : संसद् सचिवालयले प्रतिनिधि सभाको आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार आजको बैठकमा जम्मा २ वटा सम्भावित कार्यसूची छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र सभामुख सापकोटाले नै प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनय गर्ने सम्भावित कार्य सूची छ ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया