यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद बैठकका तीन निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
आज बसेको बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत तथा प्रदेश सभामा पेश गर्ने स्वीकृति सम्बन्धमा निर्णय गरेको छ ।
यसैगरी प्रदेश सञ्चारमाध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृती सम्बन्धमा अर्को निर्णय गरेको छ भने प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत सम्बन्धमा छलफल गरि निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया