यस्तो छ भोलिको संसद् बैठकको सम्भावित कार्यसूची

काठमाडौँ : संसद् सचिवालयले प्रतिनिधि सभाको भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार भोलिको बैठकमा जम्मा २ वटा सम्भावित कार्यसूची छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र सभामुख सापकोटाले नै प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनय गर्ने सम्भावित कार्य सूची छ ।
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने

आज लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

प्रतिक्रिया