विद्यासुन्दर शाक्य भन्छन् : कोभिड संक्रमित बजारमा डुले
काठमाडौँ : काठमडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड पोजेटिभ देखिएका संक्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् । कोभिड संक्रमणका लक्षण देखिएका र कोभिड पोजेटिभ भएका व्यक्तिहरू समेत होम आइसोलेसनमा नबसी बजारमा जाने गरेको गुनासो बढेकाले उनले यस्तो निर्देशन दिएका हुन् ।
आइतबार विज्ञप्ति जारी शाक्यले उल्लेख गरेका छन,' संक्रमण देखा परिसकेपछि पनि लुकाउने गरेको गुनासो बढेको छ । त्यसो गर्दा झन कोभिड संक्रमण बढ्ने भएकाले त्यस्तो कार्य नगर्न हुन आम दाजुभाई तथ दिदी बहिनीहरूहमा आग्रह गर्दछु ।'
बिहानीको समयमा बजार खुल्दा कोभिड संक्रमित बाहिर हिंडडुल गर्न थालेको गुनासो आउने गरेको उनको भनाइ छ । दैनिक जीवन सहज गराउन खाद्यन्न विक्री वितरण गराउन हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म खुला गरेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया