फेयर ब्रेक क्रिकेटका लागि रुविना र सिता हङकङतर्फ

काठमाडौँ- हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल क्रिकेटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री तथा अलराउन्डर सिता राना मगर हङकङ प्रस्थान गरेकी छन् ।
अप्रिल ३ तारिखबाट सुरु हुने प्रतियोगिताका लागि रुविना र सिता शुक्रबार हङकङतर्फ प्रस्थान गरेकी हुन् । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ ।
रुविनाले द बर्मी आर्मीबाट खेल्नेछिन् । सिता राना मगरले भने साविक विजेता द टोर्नाडोजका लागि खेल्नेछिन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया