मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकियो
काठमाडौं - शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ ।
आयोगले चैत्र १८ गते हुने सामान्य लिखित परीक्षाको लागि उम्मेदवारको रोल नम्बर र परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
आयोगले गत पुस २५ गते ६८६ रिक्त दरबन्दीको लागि स्थायी शिक्षकको विज्ञापन खुला गरेकोमा पुस १८ गते दिउँसो १ बजेदेखि हुने परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया