अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले शुक्रबार बस्नेतलाई छाड्न आदेश दिएको हो ।
पूर्व भौतिक पूर्वाधार सचिवसमेत रहेका बस्न्यातमाथि बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको भन्ने अभियोग छ । बस्न्यातबाट सर्वोच्च अदालत ५ लाख धरौटी माग गरेको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया