स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित ७ संक्रमित थपिए

दैलेख : जिल्लाको ठाटिकाध गाउँपालिकामा दुईजना स्वास्थ्यकर्मीसहित सात जना काेभिड संक्रमित थपिएका छ्न । प्राथमिक स्वास्थ्य केन्द्र ठाटिकाधमा १० जनामा गरिएको एन्टिजेन परीक्षणमा सातजनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित हुनेमा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुइजना कर्मचारी, कृष्ण माध्यामिक विद्यालयका एकजना शिक्षक, वडा नम्बर ६ का १ जनप्रतिनिधिलगायत रहेको प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब असिस्टेन्ट हिमाल गुरुङले बताए । ‘भारतबाट आउनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ,’ ल्याब असिस्टेन्ट गुरुङले भने, ‘कोभिडबाट बँच्न आ–आफ्नो ठाउँमा सबैजना सचेत रहनुस् ।’

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया