माइलाको साइकलमा... (भिडियो)

काठमाडौँ- साहित्यकार तथा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको ‘साइकलमा’ बोलको गीत सार्वजनिक भएको छ । लामो समयदेखि जापानमा रहेर साहित्य क्षेत्रमा समर्पित पौडेलको शब्दमा गायक वसन्त थापा र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत सार्वजनिक भएको हो ।
सङ्गीत संयोजन तथा लय समेत वसन्त थापा रहेको छ । पौडेलले गीतमा गाउँले परिवेशलाई सचित्र उभ्याउने कोसिस गरेका छन् । साइकल, मिल, सल, चौलानी, पराल, भर्याङ्ग, कुलो, इनारजस्ता बिम्बहरूलाई उनले गाउँको प्रेमसँग जोडेका छन् । म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीकोअभिनय देख्न सकिन्छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया