विराटनगरमा पहिचान पक्षधर समूह र प्रहरीबीच झडप, अश्रु ग्यास प्रहार

विराटनगर- कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर समूह र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीको भिड अनियन्त्रित भएर मुख्यमन्त्री कार्यालयतिर ढुङ्गामुडा गर्दै अघि बढेपछि विराटनगरको रोडशेष चोकमा झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ । आन्दोलनकारीको ढुङ्गामुडाबाट केही प्रहरी घाइते भएका छन् । एकजना आन्दोलनकारी पक्राउ परेका छन् ।
प्रदर्शनकारीहरूले प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन् । आज पहिचान पक्षधर समूहले विराटनगरमा प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरू विराटनगर आएका थिए ।
प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको थियाे ।

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_2UPa9ln9JR_pnne5xgzfcr00eewaot6z4uzydljbrgajhsugceasvgsnhensvcsg17a2f4r.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

प्रतिक्रिया