४ पत्रकारलाई सम्मान र १२ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौँ : छैटौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसारमा १६ जना पत्रकारलाई सम्मान र पत्रकारिता पुरस्कार दिने घोषणा गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार उक्त पुरस्कार वितरण गर्ने भएको हो ।
४ पत्रकारलाई वरिष्ठ पत्रकार सम्मान र १२ जनालाई राष्ट्रिय पत्रकारिता वितरण गर्न लागिएको छ ।

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रतिक्रिया