राष्ट्रिय सभा उपनिर्वाचन: डा. खिमलाल देवकोटाको उम्मेद्वारी दर्ता

हेटौंडा: जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि डा. खिमलाल देब्कोटाले उम्मेद्वारी दर्ता गरेका छ्न । माओवादी बागमती संसदीय दलका नेता सालिकेराम जम्कटेल प्रस्तावक, काङ्ग्रेस प्रमुख सचेतक राधा घलेको समर्थनमा देवकोटाले उम्मेद्वारी दर्ता गरेका हुन् ।
यता नेकपा एमालेको तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादर थापाले उम्मेद्वारी दिँदैछन् ।
त्यस्तै नेमकिपा कृष्ण तामाङले पनि उमेद्वारी दर्ता गरेका छन् । प्रदेस सभा सदस्य सुरेन्द्रराज गोसाई प्रस्तावक र सृजना सैजु समर्थक रहेर उनले उम्मेद्वारी दर्ता गरेका हुन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया