लिग-२: यूएईका वासिमले पूरा गरे पहिलो शतक

काठमाडौँ- युनाइटेड अरब इमिरेट्सका कप्तान मुहम्मद वासिमले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक पूरा गरेका छन् । वासिमले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका क्रममा पहिलो शतक पूरा गरेका हुन् ।
वासिमले पीएनजीविरुद्ध ६० बलमा १०० रन बनाए । उनले ११ छक्का र ४ चौका हिर्काए । वासिम लिग-२ अन्तर्गत एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत बनेका छन् । यसअघि स्कटल्यान्डका माइकल लिस्कले ९ छक्का हिर्काएका थिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया