मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

प्रदेश प्रमुखहरूले भेटे प्रधानमन्त्री प्रचण्डलाई (फोटो फिचर)

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरुले भेट गरेका छन् ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।