थपिए ९०७० संक्रमित, ५४ जनाको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार ७० कोभिड-१९ का संक्रमित थपिएका छन् । यो सँगै मुलुकमा संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।
शुक्रबार २१ हजार १ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २५ लाख ७८ हजार ४ सय १८ जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।
त्यसैगरी,२७ सय ७ जना संक्रमणमुक्त भएका छन् । २ लाख ९२ हजार ४ सय ९० जना संक्रमणमुक्त भइसकेका छन् । ५४ जनाको मृत्यु र कुल मृत्युको संख्या ३५ सय २९ पुगिसकेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया