स्पोर्ट्स अवार्ड वितरण कार्यक्रमका तस्बिरहरू

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार विभिन्न विधामा खेलाडीहरूलाई स्पोर्ट्स अवार्डबाट सम्मानित गरेको छ ।
काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड, फुटबलर मनिष डाँगीलाई उत्कृष्ट युवा खेलाडीको अवार्डसहित अन्य खेलाडीलाई पनि विभिन्न अवार्डबाट सम्मानित गरिएको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_P1MHbu0Fa5_uyekzirhsue760ihxzkecmcpeoofvrgc7rtgzuhdzmbob9fydev4bn0ngpr1.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया