कुशल भुर्तेलले युएईविरुद्धको खेल गुमाउने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेल गुमाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले ग्रोइन इन्जुरीका कारण कुशल टिमबाट बाहिरिएको जनाएको छ । जसका कारण कुशलले सिरिजअन्तर्गत नेपालले सोमबार युएईविरुद्ध खेल्ने खेल गुमाउने भएका छन् ।
क्यानले कुशलको स्थानमा सन्दीप जोरालाई १४ जनाको टिममा समेटेको छ । उनी शुक्रबार पपुवा न्यूगिनीविरुद्धको खेलमा क्रममा डकआउट भएका थिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया