सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादी केन्द्रले विश्वासको मत नदिने

कैलाली - नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ। यथास्थितिमा शाहलाई विश्वासको मत दिन नसकिने माओवादी केन्द्र सुदूरपश्चिमले जनाएको हो ।
आज बसेको प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री लगायत सबै कुरामा प्याकेजमा सहमति नभइ विश्वासको मत नदिने निर्णय गरेको प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए । यहाँको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको माओवादीले जनाएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_YFmOiEE7Y2_vkl1vhjrwkcztp4tz0jlgehwp9dlflhnlfu1fxx6r4sregxybgqbjv4xuyiq.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया