क्रिकेट लिग-२: पीएनजीविरुद्ध सन्दीपले दिलाए पहिलो विकेट

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिलो विकेट हात पारेको छ ।
दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले पहिलो विकेट गुमाएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाए ।
उनले ११ औँ ओभरको तेस्रो बलमा २६ रन बनाएका किपलिन डोरिगालाई आउट गरे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया