कैलालीका प्रमुख जिल्ला अधिकारीलाई पनि कोभिड संक्रमण

धनगढी : कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोभिड संक्रमण पुष्टि भएको छ । आज बुधबार गरिएको पीसीआर परीक्षणमा रिजाललाई कोभिड संक्रमण पुष्टि भएको हो ।
उनले सामाजिक संजालमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनीसहित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय २१ जनालाई कोभिड पुष्टि भएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया