कतारले नेपाली अभिभावकका भिसा प्राप्त सन्तानलाई विद्यालय पहुँचमा पुर्याउने

काठमाडौँ- नेपाली दूतावासले कतारमा बसोबास गरी विद्यालय भर्ना नभएका नेपाली अभिभावकका सन्तानको लागत संख्या संकलन गर्ने भएको छ । ‘एजुकेशन एबोभ अल फाउण्डेसन’ बाट विद्यालयमा भर्ना नभएका बालबालिकालाई अध्ययनको पहुँचमा पुर्याउन बालबालिकाको तथ्यांक राख्न लागेको दूतावासले जनाएको छ ।
कतारस्थित नेपाली दूतावासले अभिभावक र बालबालिकाको भिसाअवधि रहेका तर कुनै पनि विद्यालयमा भर्न नभएका बालबालिकाको संख्या माग भएको जनाएको छ ।
अभिभावक र बालबालिकाको भिसाअवधि रहेको कार्डसहित निवेदन पठाउन दूतावासले आग्रह गरेको छ । ‘अभिभावकले दूतावासको इमेल ठेगानामा सम्पूर्ण विवरण पठाउनुपर्नेछ,’ दूतावासले जारी गरिएको सूचनामा लेखिएको छ ।

ओमनमा भिजिट भिसामा पुगेर कामदार हुन नपाइने

कतारका पाँच विद्यालयमा नेपालीले पढ्न पाउने

यूएईमा नेपालीले जिते ७१ करोडको लक्की ड्र

भिजिट भिसामा यूएई पुगेका नौ नेपाली युवा ११ महिनादेखि जेलमा

दुबईमा 'तीज विशेष सांस्कृतिक धमाका २०७९' कार्यक्रम हुँदै

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान

कतारमा आजदेखि ६ वर्ष माथिका सबैले मास्क लगाउनुपर्ने

प्रतिक्रिया