बुधबार थपिए ८ हजार ६ सय ५९ संक्रमित, ५८ को मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप नयाँ आठ हजार ६ सय ५९ कोभिड संक्रमित थपिएका छन् । २१ हजार ३ सय ७२ लाई परीक्षण गरेको उक्त संख्यामा थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार पीसीआर परीक्षण गर्दा ८६ सय ५ र एन्टीजेन्ट विधिबाट ५४ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी ५८ संक्रमितको मृत्यु भएको गौतमले जानकारी दिए। मंगलबार सात हजार ६ सय ६० जनामा संक्रमण देखिएको र ५५ जनाको मृत्यु भएको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया