परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जाँदै

काठमाडौँ - परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार जेनेभा जाँदैछिन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेको जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताइन् । साथै बैठकमा मन्त्री पौड्यालले द्विपक्षीय भेटवार्ताहरु पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
मन्त्री पौड्याल जेनेभाबाट अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुन दोहा आउने कार्यक्रम छ ।

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

प्रतिक्रिया