मुख्यमन्त्री गुरुङमा कोभिड-१९ संक्रमण
पोखरा : मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमा कोभिड-१९ संक्रमण देखिएको छ । मंगलबार गरिएको पीसीआर परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।
मुख्यमन्त्री गुरुङको सीटी भ्यालु १७ छ । अहिले गुरुङ आफ्नै सरकारी निवासमा आइसोलेसनमा छन् ।

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण
_lIRBKTvhKN_xidrqek8crpz0iwt1hmfvltxeimzlkq7h9o201umyzks29wlrakal8xoz4oa_t7Z4ZRZkKy_tho7yfxa5lfdlubbjxhiwymwphefz2xn1pwdn9eyrihrobnpjnu6hiakrhmd.jpg)
नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसो खेती
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

प्रतिक्रिया