यू-१९ विश्वकप छनोटः कुवेतविरुद्ध कप्तान देवले पनि पूरा गरे शतक

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालका कप्तान देव खनालले पनि पूरा गरेका छन् । देवले कुवेतविरुद्धको खेलमा शतक पूरा गरेका हुन् ।
छनोटअन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध ब्याटिङ गरिरहँदा देवले शतक पूरा गरे । उनले १ सय ५ बलमा शतक पूरा गरेका हुन् । देवले ८ चौका र १ छक्का हिर्काए ।
यसअघि अर्जुन कुमाल शतक पूरा गर्दै १ सय ८ रनमा आउट भए । छनोटअन्तर्गत शतक पूरा गर्ने अर्जुनपछि देव दोस्रो खेलाडी बनेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया