यू-१९ विश्वकप छनोटः कुवेतविरुद्ध अर्जुनले हिर्काए शतक

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालका अर्जुन कुमालले शतक पूरा गरेका छन् । अर्जुनले कुवेतविरुद्धको खेलमा नेपालका लागि शतक पूरा गरेका हुन् ।
छनोटअन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ । मलेक क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि अर्जुनले १ सय १ रन बनाएका छन् । छनोटअन्तर्गत शतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन् ।
यता कप्तान देव खनाल पनि अर्धशतक पूरा गरेर ब्याटिङ गरिरहेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया