लिग-२ को सिरिज खेल्न नेपाली क्रिकेट टिम आज युएई जाँदै

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम साँझ ५ बजे युएई प्रस्थान गर्ने जनाएको छ ।
युएईमा नेपालले घरेलु टोलीसँगै पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको त्रिकोणात्मक सिरिज खेल्नेछ । सिरिज सोमबारबाट सुरु हुँदैछ । नेपालले पहिलो खेल पीएनजीविरुद्ध सोमबार नै खेल्ने तालिका रहेको छ ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च २, तेस्रो खेल पीएनजीविरुद्ध मार्च ३ तथा चौथो तथा अन्तिम खेल युएईविरुद्ध मार्च ६ मा खेल्ने तालिका रहेको छ । सबै खेल दुबई इन्टरनेसनल स्टेडियममा हुनेछन् ।
नेपाली टिमः

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया