यू-१९ विश्वकप छनोटः टस जितेको नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले दोस्रो खेलमा आज कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मलेक क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
कुवेतविरुद्ध मैदानमा उत्रदा नेपाल प्रतियोगितामा लगातार दोस्रो जितको खोजिमा हुनेछ । नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यता पहिलो खेलमा हङकङसँग पराजित कुवेत भने पहिलो जितेको खोजीमा हुनेछ ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुवेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
राउण्ड रोबिनका आधारमा जारी प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया