सन्दीपले लिए लगातार चार खेलमा तीन-तीन विकेट

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लगातार चार खेलमा तीन विकेट हात पारेका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी सिरिजको अन्तिम खेलमा सन्दीपले स्कटल्यान्डविरुद्ध तीन विकेट लिएका छन् । यसअघि उनले स्कटल्यन्डविरुद्ध एक पटक तथा नामिबियाविरुद्ध दुई पटक तीन-तीन विकेट लिएका थिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया